युटुब नेपालमा चर्चामा आएसँगै गीतसंगीतको सफलताको मापन यही प्लेटफर्म बन्ने गरेको छ । हिजोआज, गीतको युटुब भ्यूजको आधारमा त्यसको सफलताको मापन गरिन्छ । दर्शक तथा श्रोताले रुचाएका गीतले छोटो...

भारतीय टेलिभिजनको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’मा टीआरपीका लागि झुटो तारिफ गर्न लगाइने खुलासा गायिका सुनिधी चौहानले गरेकी छिन् । सुनिधी यो शोको पाँचौ र छैटौ श्रृङ्खलामा निर्णायक...

बलिउड नायक अक्षय कुमार र नायिका मानुषी छिल्लरको मुख्य भूमिका रहेको चलचित्र ‘पृथ्वीराज’ निर्माण नसकिदै समस्यामा परेको छ । यो चलचित्रको नाम परिवर्तन गर्न भारतका करणी सेनाले चेतावनी दिएको...

नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ । यो शोको प्रशारण २ साताअघि रोकिएको थियो । शोमा सहभागी केही प्रतिस्पर्धी...

कुनै समय थियो, चलचित्रमा काम गर्ने कलाकारलाई आफ्नो प्रचार गर्नका लागि विभिन्न पत्रिका, टेलिभिजन र रेडियोका केही कार्यक्रम, पत्रिकाका कला सम्बन्धी स्तम्भमा भर पर्नुपथ्र्यो । तर, डिजिटल यूगमा प्रविधीले...

नायिका स्वेता खड्काले आफूले समाजप्रतिको जिम्मेवारी नभुल्ने प्रण गरेकी छिन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन्–‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हास्नुपर्छ,...

केही दिन अगाडि नायिका प्रियंका चोपडाले भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि भन्दै सहयोग कोष स्थापना गरेकी थिइन् । उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२...

निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरेर छायांकन सुरु गरे । चलचित्रको छायांकन हुँदै गर्दा कोरोनाको कहर निकै कम भएको थियो । यसैले पनि उनी...

चलचित्र ‘रइस’मा बलिउड नायक साहरुख खानसँग काम गरेकी पाकिस्तानी नायिका माहिरा खानले भारतमा पाकिस्तानका कलाकारलाई काम गर्नबाट प्रतिबन्ध लगाएपछि आफू निकै डराएको बताएकी छिन् । हालै एक पाकिस्तानी मिडियासँग...

मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२०’को ताज जितेकी छिन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल...

Translate »