स्काई न्यूज / असोज २, सुर्खेत ।  मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २१ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन...

भदौ ३०, सुर्खेत । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार...

अपार सम्भावना बोकेको महत्त्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्त्वपूर्ण साधन हुन् । वर्षेनि अर्बौं धनराशीको विभिन्न गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ...

जुम्ला सिँजा गाउँपालिकाका हिम्मतबहादुर शाहीको खेतमा यो वर्ष कालीमार्सी धान लहलह झुलिरहेको छ । कालीमार्सीमा जस्तो सुकै रोगको प्रकोप देखिएपनि उनले खेतमा धान लगाउन छाडेका छैनन्। नियमित रुपमा कृषि...

सिमकोट । दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने...

स्काई न्यूज / भदौं ७, सुर्खेत । कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको नवनिर्वित भवनको उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज...

सागर परियार  / जुम्ला । जुम्लामा चालु आर्थिक वर्षमा ४१ वटा सिँचाई योजना निर्माण हुने भएका छन् । यहाँका आठै स्थानीय तहमा कृषि विकास कार्यालय जुम्लाले ४१ वटा सिँचाई...

दीपक शर्मा / सल्यान । सल्यानमा नर्सरीमा उत्पादन भएका विभिन्न फलफूलका बिरुवा बिक्री नहुँदा नर्सरी सञ्चालक समस्यामा परेका छन् । लामो समयसम्मको निषेधाज्ञा र प्रत्येक स्थानीय तहहहरुले आफैँ नर्सरी...

साउन १६, सुर्खेत । यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार...

गुलरिया : धानमा देशकै कुल उत्पादनको ठूलो हिस्सा ओगटेको बर्दिया खाद्यान्न बालीसँगै धानमा आत्मर्निभर बनेको छ। उत्पादित खाद्यान्न जिल्लामा खपत भई बचेको खाद्यान्न निर्यात गर्नुपर्ने अवस्था आएपछि बर्दिया जिल्ला धानमा...

Translate »