फागुन २४, काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच ओटा कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् ।स्याटेलाइटको अध्ययन गर्न नौ ओटा कम्पनीले आशयपत्र बुझाएकामा नेपाल...

स्काई न्यूज फागुन २४, सुर्खेत । सल्यान कुमाख गाउँपालिकाको रागेचौरमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । प्रदेश आयुर्वेद औषधालय सुर्खेत, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्यान र कुमाख...

फागुन २३,जुम्ला । महिला साक्षर भए परिवारैलाई पढ्न प्रेरित गर्ने भएकाले जनजाति महिलाका लागि ३ महिने साक्षरता कार्यक्रम राखिएको छ। जनजाति महिलाका प्रतिनिधि छिरिङ लामु लामा तामाङ्गले जनजाति महिलालाई...

पार्वती बयक / राजु केसी  फागुन २२, सुर्खेत ।चर्चामा मात्र सीमित रहेको सुर्खेतको चौकुने सिमेन्ट कारखानाका लागि जग्गा खरिद प्रक्रिया शुरु भएको छ । कारखाना सञ्चालनका लागि लाईसेन्स पाएको...

सागर परियार / फागुन २२,जुम्ला । पछिल्लो समय जुम्लाका युवाहरू व्यवसायी क्षेत्रमा उन्मुख हुँदै गएका छन् । कोरोनाका कारण घर फर्किएका अधिकांश जुम्ली युवा व्यवसायी कर्ममा जुटेका हुन् ।...

फागुन २०,बाँके। डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका...

फागुन २०,काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्ष र नेपाल टेलिभिजनको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ। बिहीबार गोरखापत्रमा एक सूचना निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डको...

कसरी बन्ने पाइलट ?

बाल्यकालमा आकाशमा जहाज उडेको देख्दा मुन्टो ठड्याएर आँखाले भ्याएसम्म जहाजलाई पछ्याउने जनक अधिकारीलाई यसरी नै उड्ने रहर सानैदेखि थियो । उनको त्यो रहरलाई साकार पार्न उनको मेहनत र परिवारले...

स्काई न्यूज / फागुन १८, सुर्खेत । वि.सं २०३५ मा खानी तथा भूगर्भ विभागले सुर्खेतको चौकुने सिमेन्ट खानी सम्भाव्यता अध्ययन ग¥यो । चुनढुङ्गा र माटोको प्रारम्भिक परिक्षण गर्दा चौकुने...

सागर परियार/फागुन १८,जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–५ जप्ना गाउँमा व्यक्तिगत लगानीमा खानेपानी धारा निर्माण गरिएको छ । अहिले सम्म खोलाकै पानी प्रयोग गरिरहेका जप्ना गाउँका नागरिकको समस्यालाई बुझ्दै स्थानीय...

Translate »