जेठ ३१ , काठमाडौं । एक वर्षमै घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा...

जेठ ३०, रुकुम पश्चिम । रुकुम पश्चिमका स्थानीयतहरुले बजेट निर्माण प्रक्रिया शुरु गरेका छन् । जिल्लाका ६ ओटै स्थानीय तहहरुले बजेट निर्माण प्रक्रिया शुरु गरेका हुन् । बजेट निर्माणमा...

बुद्धिमान पुन/ जेठ ३०, सल्यान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सल्यानका झण्डै १ हजार ४०० उद्योग बन्द भएका छन् । जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि सरकारले...

स्काई न्यूज/ सुर्खेत । सुर्खेतमा विद्युत् आपूर्ति अनियमित हुँदा कोरोनाले प्रभावित उपभोक्ताको दिनचर्या झनै कष्टकर बनेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले घरमै बस्न...

सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशसभाको बजेट अधिवेशनको आठौं बैठकमा शनिवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश...

टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ...

निजी क्षेत्रले निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन सरकारलाई फेरि अनुरोध गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि देखिएको अर्थतन्त्रको सुधार कोरोनाले अवरूद्ध हुँदा त्यसले गम्भीर असर...

स्काई न्यूज /जेठ २६, सुर्खेत । सुर्खेतमा गर्मी बढ्दै गएको छ । गर्मी बढ्ने र विद्युत अनियमित हुँदा कोरोनाले आजित नागरिकको दैनिकीलाई प्रभावित बनाएको हो । कोरोना संक्रमण रोकथाम...

सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेशामा लागेर ६०...

२५ जेठ, सुर्खेत । साविकको कर्णाली पहिलो पटक राष्ट्रिय विद्युत प्रशारणमा जोडिएको छ । सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय प्रशारण लाइन पुगे लगतै साविकको कर्णाली केन्द्रीय प्रसारणसँग जोडिएको हो ।...

Translate »