दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, का पिता मानबहादुर शाही तथा माता अमृता शाहीको कोखबाट २०२९ साल बैशाख ८ गते माईलो सन्तानको रुपमा जन्मिनु भएका भूपेन्द्रबहादुर शाही अध्ययनमा असाध्यै मेहनती, ईमानदार...

चितवनको गढीमा २०२६ साल माघ १० गते जन्मनु भएका घनबहादुर थापा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित आँखा अस्पतालका प्रबन्धक हुनुहुन्छ । बहुमुखि प्रतिभाका धनी थापाले समाजशास्त्र विषयमा स्नातकोत्तर...

Translate »