नाममा अन्यथा पर्न गएकाले समाचार सच्चाईएको

मध्यपश्चिम विश्वविद्यालयको मौका परीक्षामा पूर्व भीसीकी छोरीको आतंक भन्ने शिर्षकमा अन्यथा पर्न गएकाले यस (SKYNEWSNEPAL.COM.NP) मा प्रकासित समाचारलाई सच्याउँदै घटनामा दोषीलाई कानूनको कटघरामा उभ्याउन थप अनुसन्धान गर्नु पर्ने भएकाले स्रोतलाई गण राख्दैअनजानमा निर्दोषप्रति भुलवस पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं । यस बारेमा छिट्टै पाठक वर्गको साम्ने वास्तविक दोषीलाई सार्वजनिक गर्ने बाचासहित यो समाचार हाललाई स्थिगन गरिएको छ । –सम्पादक

Translate »