लगातार ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो लगातार ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।  बिहीवार राती घाना विरुद्ध पेनाल्टीमा गोल गरेसँगै रोनाल्डो विश्वकपको इतिहाँसमा लगातार ५ विश्वकपमा गोल गर्ने खेलाडी बनेका हुन् ।

उनले अहिलेसम्म विश्वकपमा मात्रै ८ गोल गरेका छन् । पोर्चुगलका लागि ११८ गोल गरेका रोनाल्डोले करियरमा ८१९ गोल गरेका छन् ।

Translate »