कर्णाली प्रदेशमा कार्तिक ३ गते सार्वजानिक विदा

स्काई न्यूज / कात्तिक १,सुर्खेत ।  कर्णाली प्रदेशमा कार्तिक ३ गते बुधबार सार्वजनिक बिदा दिएको छ । असोज शुक्ल पूर्णिमाको अवसरमा प्रदेश सरकारकोे निर्णयानुसार प्रदेशमा रहेका सबै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिए ।

Translate »