लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

काठमाडौं । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो । (सत्यपाटी)

Translate »