नेकपा (एकीकृत समाजवादी) दर्तामा क–कसले गरे सनाखत(नामावली)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) दर्ताको सनाखत सकिएको छ । निर्वाचन आयोग पुगेर सो दलका नेताहरुले सनाखत गरेका हुन् । नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर निक्न नेताहरुले सनाखत गरेका निर्वाचन आयोगले जनाएको छ । नामावली :

केन्द्रीय सदस्यहरुको सूची

१. माधव नेपाल

२. मुकुन्द न्यौपाने

३. प्रदिप नेपाल

४. बेदुराम भुसाल

५. प्रमेशकुमार हमाल

६. राजेन्द्रप्रसाद पाण्डे

७. डा. विजयकुमार पौडेल

८. गंगालाल तुलाधार

९. प्रकाश ज्वाला

१०. नागेन्द्रप्रसाद चौधरी

११. जयन्ती राई

१२.तुलबहादुर गुरुङ

१३. जगन्नाथ खतिवडा

१४.प्रतापलाल श्रेष्ठ

१५. जीवनराम श्रेष्ठ

१६. धर्मनाथ प्रसाद साह

१७. रामचन्द्र यादव

१८. यदुवंश झा

१९. रत्नेश्वर गोइत यादव

२०. श्रीप्रसाद साह

२१. रविन्द्र बैठा धोवी

२२. लक्ष्मण पौडेल

२३. मदनकुमारी शाह(गरिमा)

२४. देवशंकर पौडेल

२५. विरोध खतिवडा

२६. मेटमणि चौधरी

२७. विश्वनाग प्याकुरेल

२८. प्रेमलकुमार खनाल

२९. विजय गुरुङ

३०. सावित्री भुसाल

३१. रामकुमारी झाँक्री

३२. गौरा प्रसाइँ कोइराला

३३. रामकुमार ज्ञवाली

३४. खगेन्द्र चुडाल

३५. सरलाकुमारी यादव

३६. सुधिरप्रसाद साह

३७. कल्याणीकुमारी खड्का

३८. शत्रुधन महतो

३९. रामचन्द्र साह

४०. दिनेशकुमार राई

४१. हंशबहादुर शाही

४२.शेरबहादुर केसी

४३. निरादेजी जैरु

४४. प्रेमबहादुर आले

४५. भागवत नेपाली

४६.चुडामणि विक जंगली

४७. घनेन्द्र बस्नेत

४८. राजेन्द्रकुमार राई

४९. बलदेव चौधरी

५०.डा. देउमान सम्बाहाम्फे

५१. भाष्कर काफ्ले

५२. कृष्णप्रसाद खनाल

५३. महम्मद महफुज अन्सारी

५४. हरिप्रसाद पराजुली

५५. केदार न्यौपाने

२९ सांसदहरुको सूची

१. माधवकुमार नेपाल

२. मुकुन्द न्यौपाने

३. कल्याणीकुमारी खड्का

४. विरोध खतिवडा

५. जीवनराम श्रेष्ठ

६. रामकुमारी झाँक्री

७. निरादेवी जैरु

८. प्रेमबहादुर आले

९. मेटमणि चौधरी

१०. सरला यादव

११. भवानी खापुङ

१२.पुष्पाकुमारी कर्ण कायस्थ

१३. समिना हुसेन

१४.कृष्णलाल महर्जन

१५. कृष्णकुमार श्रेष्ठ

१६. कलिला खातुन

१७. हिराभन्द्र केसी

१८. धनबहादुर बुढा

१९. गोपालबहादुर बम

२०. पार्वतीकुमारी विशुंके

२१. लक्ष्मी चौधरी

२२. विना बुढाथोकी

२३.बेदुराम भुसाल

२४.शेरबहादुर कुँवर

२५. ठगेन्द्रप्रकाश पुरी

२६. उदया शर्मा(पौड्याल)

२७. सिंगबहादुर विश्वकर्मा

२८. नन्दा चपाइँ

२९. शान्तिकुमारी अधिकारी जिसी

Translate »