नेपालमा कोरोना संक्रमणबाट हालसम्म १० हजारभन्दा बढीको मृत्यु

साउन २२, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० हजारभन्दा बढीको  मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार  १९ जना पुगेको हो ।

Translate »