राउटे युवतीमाथीको दुर्व्यवहार घटनामा प्रेस काउन्सिलले युट्युबरमाथी छानबिन गर्ने

काठमाडौं- सुर्खेतमा राउटे युवतीमाथी भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि युट्युबमा आएका सामग्रीलाई लिएर प्रेस काउन्सिल नेपालले छानबिन गर्ने भएको छ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितीको शुक्रबार बसेको बैठकले युट्युबरबाट भएका आचारसंहिताका घटनामा अध्ययन गर्ने निर्णय गरेको हो।(देश सञ्चार)

Translate »