निषेधाज्ञा अवधिको विद्युत महसुलमा छुट

काठमाडौँ । सरकारले   निषेधाज्ञा अवधिमा घरायसी विद्युत् ग्राहकलाई २० युनिटसम्म विद्युत् महशुलमा शतप्रतिशत छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८÷७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै निषेधाज्ञा अवधिमा घरायसी ग्राहकलाई उक्त छुट दिने जानकारी दिएका हुन् ।

त्यस्तै उक्त अवधीमा ग्राहकले १५० युनिटसम्म खपत गरेमा ५०% र २५० युनिटसम्म खपत गर्नेलाई ३०% सम्म छुट दिने मन्त्री पौडेलले  बताए ।

Translate »