तस्वीर : कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने निर्माणाधीन पुल

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश जोड्ने गरी सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको कुईनेस्थित कर्णाली नदीमाथि निर्माणाधीन पुल । उक्त पुलको निर्माणपश्चात भारतको लखनऊ हुँदै दिल्लीसम्म पुग्न सहज हुनेछ । तस्वीर : रासस

Translate »