जाजरकोटमा काठले च्यापिएर बालकको मृत्यु

कात्तिक २० , जाजरकोट ।
छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा बिहीबार मृत्यु भएको हो । समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वस्थ्य संस्था नहुँदा घाइते बालकको मृत्यु भएको हो ।

Translate »