बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीको साधारण सभा मंसिर १९ मा हुने

कात्तिक २०, काठमाडौं ।
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले मंसिर १९ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा कम्पनीको कार्यालय दरबार मार्ग, काठमाडौंमा अपरान्ह ३ स् ३० बजे हुनेछ । साधारण सभाले आव २०७६ / ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने रहेको छ । साथै सभाको अन्य प्रस्तावमा आव २०७७ / ७८ का लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।

Translate »