ड्रग्स केशमा दुई अभिनेत्रीसंग सोधपुछ गर्दै


असोज ८,एजेन्सी ।
बलिउडकी चर्चित अभिनेत्री रकुल प्रित सिंह र सिमोन खम्बाटा ड्रग्स केशमा नाम मुछिएपछि एनबिसीले सोधपुछ गर्ने तयारी गरेको छ । रिपोर्टका अनुसार एनबिसीले उनीहरुसँग आज सोधपुछ गर्दै छ । ड्रग्स केशमा नाम मुछिएपछि उनीहरुले यसको विरोध गर्दै आइरहेका थिए । रिपोर्टका अनुसार उनीहरुको नाम बाहिर आएसँगै एनबिसीले सोधपुछ गर्न लागेको हो । ड्रग्स केशमा रिया चक्रवर्ती हाल जेलमा रहेकी छन् । उनको ड्रक्स केशबारे अनुशन्धान जारी रहेको छ । ड्रग्स केशमा रिया चक्रवर्ती हाल जेलमा रहेकी छन् । ड्रग्स केशमा बलिउडका चर्चित पाँच अभिनेत्रीको नाम बाहिर आएको थियो । सारा अली खान,दीपिका पादुकोण,रिया चक्रवर्ती,रकुल प्रित, सिमोन जस्ता नाम चलेका अभीनेत्रीहरुसँग एनबिसीले सोधपुछ गर्ने तयारी गरिएको छ । (हाम्रो पात्रो)

 

Translate »