जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

 

स्काई न्यूज / असोज ३,अछाम ।
जबरजस्ती करणी उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अछामको तुर्माखाद गाउँपालीका वडा नं.३ बस्ने बर्ष १६ की बालिकालाई जबरजस्ती करणी गरी फरार व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकृत रमेशदत्त अवस्थीले जानकारी दिए । गत भदौ ३ गते बेलुकी करिब साँढे ७ बजे जबरजस्ती करणी गर्ने आठबिष नगरपालिका वडा नं. २ सिस्ने टोल दैलेख बस्ने २८ बर्षिय लोकेन्द्र बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

Translate »