लामो दूरीको गाडी चल्ने अघिल्लाे दिन घट्यो डिजेलको मूल्य

स्काई न्यूज/ भदौं ३१, काठमाडौं ।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले आज बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँ घटाएको हो ।

लिदेखि लामो दूरीको गाडी चल्दै छ । निगमले परिर्वतन गरेको मूल्यले व्यवसायीलाई थप राहात पनि हुनेछ । यो सँगै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ । पेट्रोल, हवाई ईन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै छ ।

Translate »