वीरेन्द्रनगरमा भुस्याहा कुकुरको बिगबिगी

स्काई न्यूज / भदौ २८, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भुस्याहा कुकुरको बिगविगी बढेको छ । बेवारिसे कुकुरको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको हो । वीरेन्द्रनगरमा गाईगोरुसँगै कुकुरको छाडापनबाट नगरबासीले विभिन्न समस्या खेप्नु परेको छ । मुगुबाट अध्ययनका लागि वीरेन्द्रनगर बुद्धपथमा बस्दै आएका दिपराज शाही एकदिन बेलुका घरबाट निस्किदा वरिपरी कुकुरै कुकुर देखेपछि आफू आक्रमण हुनबाट जोगिएको बताए । उनले त्यसको भोलिपल्टै भुस्याहा कुकुरको टोकाईबाट खुल्ला मैदानमा दौडिन जान लागेको एक युवा घाइते भएको जनाए । समयमै सम्बन्धित पक्षले यस्ता कुकुरको नियन्त्रण नगर्ने हो भने भविष्यमा ठूलो समस्या आउन सक्ने उनको भनाइ … Continue reading वीरेन्द्रनगरमा भुस्याहा कुकुरको बिगबिगी