आजदेखि सवारी पास वितरण नगर्न गृह मन्त्रालयको निर्देशन

साउन २९,काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय मार्फत दिइँदै आएको सवारी पास पूर्ण रुपमा बन्द गरिएको छ । गृह मन्त्रालयले हिजो सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै उच्च जोखिमका कारण अर्को व्यवस्था नभए सम्मका लागि आज देखि सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

Translate »