नेपाली सेनामा जागिर खुल्यो

स्काई न्यूज /माघ ७, काठमाडौं ।
नेपाली सेनाले माग्यो ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो। विभिन्न पदका लागि आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

Translate »